रिटन टिकट नहुनेलाई यूएईको विमानस्थलबाट र्फकाइयो

यूएईको विमानस्थलमा कडाइ काठमाडौं । खाडी मुलुक यूएईले भिजिट भिसामा कडाइ शुरु गरेको छ । यूएईले दुवई अन्तर्राष्ट्रिय विमानस्थल, र अल मोक्तुम अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट भिजिट भिसामा गएका नागरिकहरुलाई राउण्ड ट्रिप टिकट अर्थात फर्किने जहाज टिकट नभएमा प्रवेश नदिने नयाँ निर्देशन जारी गरेको छ । खासगरी यूएई भ्रमणमा जाने भारतीय … Continue reading रिटन टिकट नहुनेलाई यूएईको विमानस्थलबाट र्फकाइयो